Skip to main content

Crickexमा कसरी डिपोजिट गर्ने?

Karan Sharma avatar
Written by Karan Sharma
Updated over 8 months ago

Step 1: आफ्नो Crickex खातामा लग इन गर्नुहोस् र "डिपोजिट" विकल्प छनौट गर्नुहोस्।

Step 2: हाम्रो डिपोजिट पेजबाट बैंक खाता छान्नुहोस् जसमा तपाईं रकम पठाउन चाहनुहुन्छ।

Step 3: आफ्नो इच्छित डिपोजिट रकम प्रविष्ट गर्नुहोस् वा आफ्नो इच्छित डिपोजिट रकम छान्नुहोस् र त्यसपछि, "अर्को" मा क्लिक गर्नुहोस्।

Step 4: एजेन्टको बैंक विवरणहरू "कपी" बटन बाट कपी गरनुहोस् र तपाईंको ई-सेवा/ Connect IPS/ खल्ती/ सिधै बैंकबाट तपाईंको स्थानान्तरण पूरा गर्नुहोस्।

Step 5: एकचोटि तपाईंले रकम पठाएपछि, डिपोजिट पेजमा फर्कनुहोस् र तपाईंको डिपोजिट पर्चीबाट तपाईंको बैंक होल्डरको नाम र कारोबार आईडी प्रविष्ट गर्नुहोस्।

Step 6: तपाईंको डिपोजिट गरिएको पर्चीको स्क्रिनसट लिनुहोस् र हाम्रो डिपोजिट पेजमा अपलोड गर्नुहोस् र त्यसपछि, "सबमिट गर्नुहोस्" मा क्लिक गर्नुहोस्।




Watch Tutorial Video here:


Did this answer your question?