Skip to main content

How to join Telegram Channel ( टेलिग्राम च्यानलमा कसरी जोडिने )

Updated over a year ago

टेलीग्राम च्यानल मा सामेल हुनलाई सरल प्रक्रिया छ | पहिला तपाईको एप स्टोरबाट टेलीग्राम एप डाउनलोड गर्नुहोस् र एउटा खाता सिर्जना गर्नुहोस् | यदि तपाई संग पहिले नै उक्त खाता छ, भने त्यसकै माध्यम बाट Baji एफिलेट ल्यान्डिङ पेज मा जानुहोस् र उपलब्ध टेलीग्राम लिंक मा क्लिक गर्नुहोस् | यो प्रक्रियाले तपाईलाई सिधै संबंधित पेज मा पूर्याउने छ | अब तपाइले "JOIN CHANNEL" मा क्लिक गरी यस च्यानलकों कंटेन्ट र अपडेटस् प्राप्त गर्दै सदस्य बन्नू हुनेछ |

Did this answer your question?