Skip to main content

Forgot password ( पासवर्ड बिर्सनुभयो )

Updated over a year ago

1. एफिलिएट फ्रन्ट एन्ड लगइन पृष्ठमा जानुहोस् र "पासवर्ड बिर्सनुभयो" चयन गर्नुहोस् र “Forgot Password” मा सेलेक्ट गर्नुहोस् |

2. तपाईको valid username र email address थीचनुहोस् |

3. तपाइले तुरुन्तै छोटो समयको पासवर्डका साथ email प्राप्त गर्नु हुनेछ |

4 . अस्थायी पासवर्डको साथ आफ्नो खाता लगइन गर्नुहोस् र आफ्नो पासवर्ड पुन: सेट गर्नुहोस्।

5. आफ्नो पासवर्ड अरू कसैलाई पनि साझा नगर्नुहोस् र हाम्रो Baji एफिलेट सपोर्ट पनि |

Did this answer your question?