तपाईंको एफिलेट खातामा लगइन गर्नुहोस् र लाइभ च्याटमा हाम्रो एफिलेट सुपोर्ट लाई सम्पर्क गर्नुहोस्।
आफ्नो यूजर नाम दिनुहोस् र करंसी (बहु-मुद्रा) ऐक्टिव गर्नुहोस् |
तपाईंको अनुरोध पेश गरिनेछ र 24 घण्टामा स्वीकृत हुनेछ।
एकपटक यो सक्रिय भएपछि, तपाईंलाई email का साथ सूचित गरिनेछ।
सजिलै आफ्नो लिंक साझा गरी विभिन्न देशहरु बाट खेलाडीहरु बनाउन सुरू गर्नुहोस् |
''ड्यासबोर्ड'',''परफॉरमेंस रिपोर्ट '',"कमिशन रिपोर्ट",''कमाई'' र ''विथ्ड्रॉवल'' अब तपाईले करन्सी छनौट अनुसार हेर्न सक्नु हुनेछ |