Baji एफिलिएटको खाताको सुरक्षा सुनिश्चित गर्न, एफिलेटहरुलाई दर्ता पछि आफ्नो खाता विवरणहरू परिवर्तन गर्न अनुमति छैन, विशेष सर्तहरू बाहेक, जस्तै परिवर्तन
फोन नम्बर, पुरानो इमेल धेरै समय देखि प्रयोग मा नआएको वा यस्तै |
आफ्नो खाता विवरणहरू परिवर्तन गर्न चाहने एफिलेट हरूका लागि, तपाईंले के गर्नुपर्छ:
चरण 1:
निम्न जानकारीका साथ support_nrp@bjaffiliates.com मा इमेल पठाउनुहोस्:
विषय: [एफिलेट यूजर नाम] - खाता विवरणहरू परिवर्तन गर्दै
पहिचान प्रमाणीकरण:
एफिलेट यूजर नाम:
Baji प्रयोगकर्ता नाम:
पुरा नाम:
राज्य द्वारा प्रमाणित कार्ड नम्बर:(नागरिकता/पासपोर्ट/ड्राविंग लाइसेंस,आदि)
फोन नम्बर:
email ठेगाना:
परिवर्तनको कारण
[ कारण जनाउनुहोस् ]
[पुरानो खाता विवरणहरू]
[नयाँ खाता विवरणहरू]
संलग्नक
सेतो कगजमा तपाईले परिवर्तन गर्न चाहनुभएको जानकारी लेख्नुहोस्ट सोही सेतो कागज समातेर हामीलाई एउटा सेल्फी दिनुहोस्।
चरण 2:
तपाईंको अनुरोध पेश गरिसकेसी एफिलेट सपोर्टकों लागि धैर्यपूर्वक पर्खनुहोस्। खाता विवरणहरू सफलतापूर्वक परिवर्तन भएपछि तपाईंले सूचना email मार्फत प्राप्त गर्नुहुनेछ।
हामी तपाईंलाई प्रमाणीकरणको लागि कल गर्नेछौँ । यदि हामी दुई प्रयासमा तपाईंसँग सम्पर्क गर्न असमर्थ भयौ भने, तपाईंको जानकारी परिवर्तन गराइने छैन।"