Skip to main content

Number & Email verify ( नम्बर र इमेल प्रमाणित गर्नुहोस् )

Updated over a year ago

कमिशन विथ्ड्रॉवलकों लागि आवेदन दिन कृपया प्रोफाइल अन्तर्गत एफिलेट खातामा फोन नम्बर र इमेल प्रमाणित गर्नुहोस् -

चरण 1: आफ्नो खातामा लग इन गर्नुहोस्।

चरण 2: मेरो खाता > प्रोफाइलमा जानुहोस्

चरण 3 : तपाईंको फोन नम्बर र इमेल ठेगानाको छेउमा रहेको रातो आइकनमा क्लिक गर्नुहोस्।

चरण 4: कोड अनुरोध गर्नुहोस् र कोड इन्टर गर्नुहोस्।

तपाईको सहयोगको लागि धन्यवाद। हजुर को दिन राम्रो होस्।😊🙏

Did this answer your question?