Skip to main content

How to complete KYC? ( KYC कसरी पूरा गर्ने? )

Updated over a year ago

तपाईंको अफिलिएट खाता प्रमाणीकरण गर्नको लागि, तपाईंका KYC कागजातहरू Affiliate Front End मा अपलोड गर्नुपर्ने हुन्छ।

यसरी गर्नुहोस्:

  1. Affiliate Front End मा लगइन गर्नुहोस्।

  2. My Account > Affiliate KYC छनौट गर्नुहोस्।

  3. पहिचान मा

a. कागजात प्रकार छनोट गर्नुहोस् (नागरिकता/ पासपोर्ट/ ड्राइविंग लाइसेंस आदि )

b. कागजात नम्बर (तपाईँको कागजात नम्बर प्रविष्ट गर्नुहोस्)

c. म्याद सकिने मिति (कागजातको म्याद समाप्ति मिति प्रविष्ट गर्नुहोस् यदि त्यहाँ छ भने)

d. कागजात फोटोहरू पेस गर्नुहोस् (कागजात अगाडिको फोटो, कागजात पछाडिको फोटो, र कागजातको अगाडिको फोटोको साथ सेल्फीकों)

4. सबमिट गर्नुहोस् क्लिक गर्नुहोस् र कृपया तपाईंको कागजातहरू प्रमाणित हुनको लागि पर्खनुहोस्।

नोट:

  1. तपाईंको KYC कागजातहरूको दुबै पक्षको फोटो खिच्नुपर्छ (अगाडि र पछाडि)। एक हातमा कागजात समातेर खिचिएको सेल्फी पनि आवश्यक छ (अगाडि कागजात, अनुहारको नजिक समातिएको)। कुल ३ फोटो।

  2. सबै फोटो स्पष्ट हुनु पर्छ।

  3. खाता जानकारी KYC कागजातहरूको आधारमा अपडेट गरिनेछ।

  4. अपूरा जानकारीसहितको कुनै KYC अनुरोध समिक्षा गरिनेछैन।

अफिलिएटहरूको डेटा सुरक्षित हुनेछ र कुनै तेस्रो पक्षलाई साझा, भाडामा, बिक्री, वा फर्वार्ड गरिनेछैन।

"

Did this answer your question?